बट्टार क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल
विदुर खबर
२०७८ माघ ३ गते १६:२०
नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको क्याम्पस प्रमुखमा जितेन्द्र अर्याल नियुक्त भएका छन् ।

क्याम्पसमा लामो समयदेखि अध्यापनरत अर्याल क्याम्पस प्रमुख नियुक्त भएका हुन् । सोमवार बसेको क्याम्पसको संचालक समितिका बैठकले अर्याललाई आगामी तीनवर्षको लागि नियुक्त गरेको हो ।
अर्याललाई क्याम्पसको सम्शोधित बिधान 2077 को दफा 58 को 3 बमोजिम क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।
विगत लामो समयदेखि रिक्त रहेको क्याम्पस प्रमुखमा अर्यालले नियुक्ती पाएसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनकि क्षेत्रमा सुधार आउने आम विद्यार्थी तथा अभिभावकले विश्वास लिएका छन् ।
पछिल्लो समय क्याम्पसमा संचालक समितिको अध्यक्षको विषयलाई लिएर क्याम्पस अस्तव्यस्त बनेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया