एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशन शुरु
नुवाकोट । नेकपा एमाले नुवाकोटको ७ औ जिल्ला अधिवेशन शुरु भएको छ ।

अधिवेशनको केहीवेरअघि नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ ।
जिल्ला अधिवेशनमा बोल्दै एमाले नेताहरुले सहमतीमा नयाँ नेनृत्प चयन गर्न जोड दिएका छन् ।
यस्तै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले राजनितिक परिवर्तनसँगै जनताले पनि परिवर्तन चाहेको भन्दै राजनीतिक दलले त्यसलाई बुझ्नुपर्ने बताए । उनले राजनितिक परिवर्तन भएर मात्र जनताको आवश्यकता पुरा नहुने भन्दै सबै राजनितिक दलले जनताले चाहेको कुरा पनि पुरा गर्नु पर्ने बताए ।

जिल्ला सभापति महत नुवाकोट जिल्लामा सबै जिल्लाको एकताको थलो बन्नुपर्ने बताए । उनले नुवाकोटको विकास निर्माणमा सबैको साझा धारणा बनाउनु पर्ने बताए ।
यस्तै नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले देशको विकास निर्माणमा सबै राजनितिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया