सुख्खा पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्द
विदुर खबर
२०७८ पुष २० गते १५:४१
नुवाकोट । सुख्खा पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ३ कुलुङ पुल नजिक सडक माथिबाट ढुङ्गामाटो सहितको सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सुख्खा पहिरोले सडक पुर्ण रुपमा ठप्प भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न उक्त क्षेत्रमा रहेका हाईड्रोपावरहरु तथा सम्बन्धित निकायहरुसँग समन्वय भई रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सुचारु गर्न भोटेकोशी हाईड्रोपावरको एक वटा स्काभेटर परिचालन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया