अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यलाई स्वागत

विदुर खबर २०७८ पुष १७ गते २०:५१

नुवाकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीले जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने आफ्ना केन्द्रिय सदस्यहरुलाई बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

शनिवार जिल्ला अध्यक्ष निराजन बोगटीको अध्यक्षमा भएको दोस्रो तथा पुर्ण बैठकले जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने ३ जना अनेरास्ववीयु क्रान्तिकारीका केन्द्रिय सदस्यहरु प्रदिप शर्मा , विनोद कोइराला र प्रभास सुवेदीलाई बधाई दिएको हो ।

प्रतिक्रिया