रेडक्रस सोसाइटीको उपाध्यक्षमा नुवाकोटका नेपाल
विदुर खबर
२०७८ पुष १५ गते ८:५६

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय उपाध्यक्षमा नुवाकोटका विष्णुप्रसाद नेपाल चयन भएका छन् ।

नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार गठित नेपाल रेडक्रस सोसाइटीको उपाध्यक्षमा नेपाल चयन भएका छन् ।
तदर्थ समितिको अध्यक्षमा प्रा.सुदर्शनप्रसाद नेपाल, उपाध्यक्षमा बिष्णुराज नेपाल र राधा नेपाली चयन भएका छन् ।
यस्तै महामन्त्रीमा भुपतीलाल श्रेष्ठ, कोषाध्यक्ष कृष्णगोपाल लागेंजु ,उप–महामन्त्री मनोजकुमार थापा, उप–कोषाध्यक्ष भगवती शर्मा चयन भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया