नुवाकोट कोरोना संक्रमितमुक्त बन्यो
विदुर खबर
२०७८ पुष १४ गते १५:३०
नुवाकोट । झण्डै डेढवर्षपछि नुवाकोट कोरोना संक्रमितमुक्त बनेको छ ।

नुवाकोटमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएपछि जिल्ला कोरोना संक्रमणमुक्त बनेको हो ।
जिल्लामा उपचाररत दुईजना कोरोना संक्रमित निको आज कोरोनामुक्त भएसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ८ हजार ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ३ सय ३० जना निको भएर घर फर्किएका छन् ।
संक्रमितमध्ये जिल्लामा ५२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
Advertisement
नुवाकोटमा हालसम्म २८ हजार ८ सय २६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया