थप्रेकमा व्यवसायिक सिताके च्याउ उत्पादन सम्बन्धि तालिम सम्पन्न
 
		
	नुवाकोट । नुवाकोटको पन्चकन्या गाउपालिका वडा न ४ थप्रेकमा व्यवसायिक सिताके च्याउ उत्पादन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

माल्टेजर ईन्टर्नेशनलको आर्थिक सहयोगमा ग्रामीण स्वाबलम्बन बिकास केन्द्रको आयोजना तथा गाउँपालिकाको समन्वयमा सन्चालन भएको तालिममा गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का गरि ४४ जनाको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुलाई तालिम पश्चात ३ समुह बनाएर समुहगत रुपमा ड्रिल मेशिन समेत प्रदान गरिएको छ भने ब्यक्तिगत रुपमा च्याउको बिउ, मुडा छोप्ने प्लास्टिक, लगायतका औजारहरु सहयोग गरिएको संस्थाका फिल्ड संयोजक साधुराम सापकोटाले जानकारी दिए ।

सहभागीहरुलाई प्रशिक्षण सिताके च्याउ फर्म सन्चालन गरिरहेका कृषि प्राबिधिक कल्पना तिमल्सिना र सस्थाका कृषि अधिकृत पवन प्याकुरेलले दिएका सथए ।

दुई दिनसम्म चलेको तालिममा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञानहरु दिइएको आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया