नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्यमा श्रेष्ठ विजयी
विदुर खबर
२०७८ मंसिर  १३ गते २०:२९
	
 
		
	नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोट जिल्ला सदस्यमा युवा नेता शैलेश श्रेष्ठ विजयी भएका छन् ।

सोमवार सम्पन्न मतगणनमा आफ्ना प्रतिद्धन्दीलाई भारी मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन । विजयी भएका उनले ७ सय ३६ मत प्राप्त गरे ।
लिखु गाउँपालिका वडा नम्बर ४ का स्थानिय श्रेष्ठले समाजसेवासँगै राजनिति अगाडी बढाइरहेका छन् ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया