कांग्रेस नुवाकोट अधिवेशन : केसीलाई महतले फेरि उछिने
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको नेतृत्व चयनको लागि शुक्रवार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म ३ सय ६ मत गन्दा सभापतिका उम्मेद्धवार रमेश कुमार महतले डा.केदारनरसिंह केसीलाई फेरि उछिनेका छन् ।
कुल ३ सय ६ मत गणना गर्दा एकसय ६१ मत ल्याएर महतले अग्रता हासिल गरेका छन् । यस्तै केसीले एकसय ३३ मत प्राप्त गरेका छन् ।
महत र केसीको मतको अन्तर २८ पुगेको छ ।
त्यस्तै उपसभापतिमा सन्तमान तामाङले १ सय ४७, राजु थापा एकसय ३० , उपेन्द्र कुँईकेल एकसय ३८, होम बहादुर तामाङ एकसय २ र ठाकुरजंग पाण्डेले ११ मत पाएका छन् ।
त्यस्तै सचिवमा बैकुण्ठ मिश्रले एकसय ८० , श्रीराम श्रेष्ठ एकसय ४७ , शिव प्रसाद दाहाल एकसय ८ शंकर पाण्डेले एकसय २मत प्राप्त गरेका छन ।
त्यस्तै सहसचिवमा उत्तम पाठक एकसय ७६, , यादवप्रसाद नेपाल एकसय ४७, झमकराज गुरुङ एकसय १९ र रुप बहादुर तामाङले एकसय ४ मत प्राप्त गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया