नुवाकोट क्षेत्र नम्बर २ मा जगत तामाङको अग्रता
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को मतगणना रोचक बनेको छ ।

मतगणनाको शुरुदेखि नै अग्रता लिएका सभापतिका उम्मेद्धवार मछिन्द्रनरसिंह प्याकुरेललाई अन्तिम एकसय मत गन्न बाँकी रहेका अवस्थामा जगत तामाङले उछिनेका छन् ।
शुरुदेखिनै अग्रता लिएका प्याकुरेलले अन्तिम समयमा मत ल्याउन नसक्दा तामाङले अग्रता लिएका छन् ।
यो समाचार तयार पार्दासम्म ७ सय २७ मत गन्दा जगत तामाङले ३ सय ३३ मत प्राप्त गर्दा प्याकुरेलले ३ सय ३० मत प्राप्त गरेका छन् । उनीहरुबीचके मतान्तर मात्र ३ रहेको छ ।
यस्तै सचिवमा ३ सय ६८ मत ल्याएर धुव्र ढकालले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका उत्तर लामाले ३ सय २४ मत प्राप्त गरेका छन् ।
उनीहरुलाई नयनराज पाण्डे ३ सय १२ र राजकुमार आचार्यले २ सय ९१ मत ल्याएर पछाइरहेका छन् ।
अहिलेसम्म सर्वाधिक मत महिलातर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेद्धवार गिता अमात्यले ४ सय ५ मत प्राप्त गरेकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया