कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा धुव श्रेष्ठको अग्रता

विदुर खबर २०७८ मंसिर ७ गते १०:४५

नेपाली कांग्रेस नुवाकोटको क्षेत्रिय निर्वाचनको प्रारम्भीक मतपरिणाम आउँने क्रम जारी छ ।

Advertisement

यसैक्रममा नुवाकोट क्षेत्र नम्बर १ को मतगणनामा अहिलेसम्म धुव्र श्रेष्ठले अग्रता कायम गरेका छन् । शुरुदेखिनै अग्रता लिएका श्रेष्ठले ४ सय ५९ मत गन्दा २ सय ४७ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै सभापतिका अर्काे उम्मेद्धवार विषम रिमालले २ सय २ मत प्राप्त गरेका छन् । रिमाल श्रेष्ठभन्दा ४५ मतले पछाडी छन् ।

Advertisement

यस्तै सचिवमा शिव गुनीले २ सय ३८ मत ल्याएर अग्रता लिएका छन भने जगदीश कुइकेलले २ सय २८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

उनीहरुलाई लालवहादुर तामाङ २ सय ११ र विकेश पण्डितले एकसय १६४ मल ल्याएर पछ्याई रहेका छन् ।

Advertisement

प्रतिक्रिया