कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा ९ सय २१ मत खस्यो
विदुर खबर
२०७८ मंसिर ६ गते २०:४५
नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत आज नुवाकोटको दुबै क्षेत्रमा क्षेत्रिय सभापति चयनको लागि मतदान भइरहेको छ ।

यसैक्रममा नुवाकोट क्षेत्र नमबर १ को मतदान भरर्खरै सकिएको नेपाली कांग्रेसका युवा नेता कृष्ण मिश्रले विदुर खबरलाई जानकारी दिए ।
कुल ९ सय ३० मतदाता रहेको नुवाकोट क्षेत्र नम्बर १ मा ९ सय २१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
दिउँसो साढे एक बजेबाट शुरु भएको मतदान केहीवेर अघि सकिएको हो ।
आचारसंहिता बनाएर केही वेरमा मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया