कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर २ मा मतदान सकियो

विदुर खबर २०७८ मंसिर ६ गते २०:२७

नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोट क्षेत्र नम्बर २ को मतदान केहीवेर अघि सम्पन्न भएको छ ।

Advertisement

निर्वाचनमा कुल ८ सय ४१ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल ८ सय ४१ मतदाता रहेको क्षेत्र नम्बर २ मा मतदाताभन्दा १४ मत कम खसेको हो ।

निर्वाचनमा जगत तामाङ र मछिन्द्र नरसिंह प्याकुरेलले सभापतिमा उम्मेदवारी दिएका छन् । मतगणना आचारसंहिता बनाएर आजै रातीबाट शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

Advertisement

प्रतिक्रिया