नुवाकोटको तारकेश्वर २ मा जसपाको कार्यसमिति गठन
विदुर खबर
२०७८ कार्तिक २९ गते २०:५८
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर २ मा जनता समाजवादी पार्टीको नयाँ कार्यसमिति गठन गरिएको छ ।

सोमबार बसेको प्रथम भेलाले रामजी आले मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको जसपाका केन्द्रीय परिषद् सदस्य तथा सुज अभियान क्षेत्र २ का संयोजक राजन बलमे जानकारी दिए ।
कमिटिको उपाध्यक्षमा बिष्णु प्रसाद सिग्देल र सरस्वती अधिकारी चयन भएका छन् । यस्तै सचिवमा प्रशान्त सिग्देल , सह—सचिवमा राजकुमार श्रेष्ठ, सुदिप ढुङ्गाना, कोषाध्यक्षमा रमण श्रेष्ठ र सह—कोषाध्यक्ष रामराजा श्रेष्ठ चयन भएका छन् ।

यस्तै कमिटिका सदस्यहरुमासिता अछामी, सुवाष अछामी ,सावित्री अधिकारी, राजन दाहाल, मिना श्रेष्ठ, सन्दिप ढुङ्गाना, सन्तोष अधिकारी, कुशल सिग्देल,बिष्णुबहादुर माझी लगायत रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया