पन्चकन्याको गोलेटोलमा पहिरो जाँदा १६ घर उच्च जोखिममा
विदुर खबर
२०७५ भदौ ३ गते २:१३
पन्चकन्या÷नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं. ४ को गोलेटोलमा पहिरो जाँदा १६ घर उच्च जोखिममा परेका छन । अबिरल वर्षा निरन्तर भइरहदा पन्चकन्यामा बाढीले वितण्डा मच्चाएको हो । पहिरोले जोखिममा रहेका १६ घरधुरीलाई पन्चकन्या गाउँपालिकाको उदय जालपा माध्यामिक विद्यालयका भवनमा सुरक्षित रुपमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया