नुवाकोट गेर्खुको ठाडो खोलामा बाढी आउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध,५ घर जोखिममा
विदुर खबर
२०७५ भदौ ३ गते १:५५

सिमुटार÷शानिबार राती परेको अबिरल बर्षाको बिदुर नगरपालिका वडा न. १ र १० को सिमानामा पर्ने गेर्खु ठाडो खोलामा बाढी आउँदा पासाङलामु राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले पुलको दायाँबायाँ बाटोको भाग बगाएको छ । पुलको दायाँबायाँ बगाएसँगै रसुवा नुवाकोट भएर चल्ने कुनै पनि सवारीसाधन चल्न सकेको छैन । अवरुद्ध भएको सडक खुलाउन टुडी कन्ट्रक्सनसँग पहल भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरले विदुरखबरलाई बताए । बाढी वस्तीमा समेत प्रवेश गर्दा ५ घर उच्च जोखिममा परेका छन भने सयौ रोपनी जग्गा कटान गरेको छ । सडक अवरुद्ध हुँदा नुवाकोट हुँदै केरुङ र रसुवा जाने कन्टेनर तथा यात्रुवाहक वसहरु मर्कामा परेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया