नुवाकोटको किस्पाङकी १५ वर्षिय स्वभाव तामाङ ६ दिनदेखि बेपत्ता
विदुर खबर
२०७८ कार्तिक १९ गते २१:३२
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्चे घर भई हाल विदुर नगरपालिका वडा नम्बर ७ तुप्चे बस्ने १५ वर्षिय स्वभाव तामाङ (योन्जन) ६ दिनदेखि बेपत्ता भएकी छिन् ।

घरबाट विद्यालय हिँडेकी उनी ६ दिनदेखि बेपत्ता भएको उनकी दिदि म्यारी योन्जनले विदुरखबरलाई जानकारी दिइन । तुप्चेको चण्डेश्वरी माविको कक्षा ९ मा अध्ययनरत उनी विद्यालयबाट घर नफर्केपछि उनका परिवारले प्रहरीमा उजुरी दिएका छन् ।
प्रहरीले पनि उनी हराएको सुचना आफुकहाँ आएको भन्दै खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई देख्ने वा कतै भेटेमा उनका परिवारका निम्न नम्बरमा 9840182858 9860389354 फोन गर्न परिवारले सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया