नुवाकोट सम्पदा गाउँको अध्यक्षमा पुन रिमाल सर्वसहमत
विदुर खबर
२०७५ भदौ २ गते १४:५८

नुवाकोट÷नुवाकोट सम्पदा गाउँको तेश्रो साधारणसभा तथा प्रथम अबिधेशनले नुवाकोट सम्पदा गाउँकोे अध्यक्षमा पुनः पुस्कर शर्मा रिमाललाई निर्बाचित गराएको छ ।
शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा रामलाल डङ्गोल, सचिबमा ईश्वरमान श्रेष्ठ, सहसचिबमा रामहरी आचार्य र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा ध्रुर्बबहादुर थापा, महेन्द्रलाल श्रेष्ठ, रमेश विश्वकर्मा, भोजबहादुर ओझा, शर्मिला श्रेष्ठ, अप्सरा खतिवडा, सनम परियार र दिपेन्द्र लोहोनी चयन हुनुभएको निर्बाचन मण्डलका संयोजक बसन्तलाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया