नेकपा एमाले तारकेश्वर ४ को अध्यक्षमा पौडेल
विदुर खबर
२०७८ कार्तिक ७ गते ७:१६
नुवाकोट । नेकपा एमाले तारकेश्व गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा हरिवहादुर पौडेल निर्वाचित भएका छन् ।

शनिवार भएको पहिलो वडा अधिवेशनले पौडेलको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटि निर्विरोध निर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा केशव थापा र सचिवमा मुकुन्द घिमिरे चयन भएका छन् ।

यस्तै सहसचिवमा सविना खनाल र विष्णु तिमलसिना निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया