राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन
विदुर खबर
२०७५ भदौ २ गते १२:२०

एजेन्सी– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको हो।
उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल उनी राष्ट्रसंघकाे महासचिव बनेका थिए। उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए। राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन्। उनी घानामा जन्मिएका थिए। राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया