नेपालमा मंगलबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ कार्तिक २ गते २१:१२

नुवाकोट । पछिल्लो २४ घण्टामा थप१०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका विभिन्न प्रयोगशालामा ९९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र ११७ ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् ।

Advertisement

प्रतिक्रिया