सलाखु खोलाको बाढीले किस्पाङमा वितण्डा मच्चायो
विदुर खबर
२०७५ भदौ २ गते ११:१८
किस्पाङ÷ शुक्रबार परेको अविरल बर्षाले किस्पाङ गाउपालिका ३ को वितण्डा मच्चाएको छ ।
सलाखु खोलामा आएको बाढीले करिव १७ रोपनी जग्गा र ३ लाख बराबरको धनमाले नष्ट भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बढीले कितिलि बगर बस्ने ओम बहादुर तामाङको एककोठे पक्की घर र लत्ताकपडा र खाधान्य गरि २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै बाढीले नै कितिलि बगरका कितिलि बगर तामाङ एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
खेलामा बाढी आउँदा जितबहादुर तामाङको ८ रोपनी, रुद्रबहादुर तामाङको ३ रोपनी,बस्ने कृष्णबहादुर तामाङको ३ रोपनी, नुर बतासी तामाङको ३ रोपनी खेत खोलाले बगाएर लगेको छ । बाढीले सयमिटर लम्बाई भएको झोलुङ्गे पुल समेत पुर्ण रुपमा क्षेति पुराएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया