पहिरोले पट्टाबारीमा सडक अवरुद्ध
विदुर खबर
२०७५ भदौ २ गते १०:५८
लिखु÷लगातारको वर्षाले ढिकुरे छहरेसडकअन्र्तगत लिखु गाउँपालिकाको पट्टाबारीमा सडक अवरुद्ध भएको छ ।
लगाता वर्षा हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । सडक अवरुद्ध हुँदा पैदल हजारौ यात्रुहरु मर्कामा परेका छन । यसैबिच अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया