नुवाकोटका ३ युवक रेडपान्डाको छालासहित काठमाडौंको टोखाबाट पक्राउ
विदुर खबर
२०७५ साउन ३१ गते १४:५०

नुवाकोट, नुवाकोटका ३ युवक रेडपान्डाको छालासहित काठमाडौंको टोखाबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा तादी गाउँपालिका २ स्थायी घर भई टोखा बस्ने रामान तामाङ, मनमैजु बस्ने राज कुमार तामाङ र प्रेम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरिय प्रहरी प्रभागका प्रहरी निरीक्षक मोहन विक्रम केसी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया