पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्ट नियुक्त
विदुर खबर
२०७८ असोज १२ गते १४:२८
नुवाकोट । पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अशोक विष्ट नियुक्त भएका छन ।

नयाँ प्रमुख शासकीय अधिकृत विष्टलाई गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, लेखा अधिकृत रामहरि न्यौपाने, स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतो, शिक्षा शाखा प्रमुखलगायतले स्वागत गरेका छन् । उनलेले मंगलबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।
विष्ट यसअघि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने कपिलवस्तुको जिम्मेवारी लिनु अगाडि नुवाकोटकै तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
यसअघि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया