लिखु गाउँपालिकाको सभापतिमा पाठक निर्विरोध
विदुर खबर
२०७८ असोज  ९ गते १२:५४
	
 
		
	नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको सभापतिमा विनोद पाठक निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार भएको अधिवेशनमा अन्य कुनैपनि उम्मेदवारले सभापतिमा मनोनयन दताए नगरेपछि पाठक सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसको प्रखर वत्ताको रुपमा गाउँपालिकामा पहिचान बनाएका पाठकलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठको पहलमा सर्वसहमत रुपमा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
केसी समुहमा रहेका पाठकको जितसँगै केसी समुहले गाउँ सभापतिको रुपमा खाता खोलेको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया