गायिका बुनु उप्रेती र इन्द्र सिवाकोटीको नयाँ गीत सार्वजनिक
विदुर खबर
२०७५ साउन ३१ गते ३:५६

नुवाकोट÷गायिका बुन उप्रेतीर इन्द्र सिवाकोटीको नयाँ गित विदेशमा वस्ने ए मेरा दाजु बोलको गित सार्वजनि भएको छ । ।
लामो समयदेखि गीत सङ्गीतमा लाग्दै आएकी उप्रतैले एकदर्जभन्दा बढी गित गाइसकेकी छिन । अहिले सार्वजनिक भएको गित भने बिल्कुलै फरक रहेको उप्रेतीले बताइन ।
गीतको शब्द र सङ्गीत ईन्द्र सिवाकोटीकै रहेको छ भने सङ्गीत समायोजन बुद्ध सयमीको रहेको छ । गीतको म्युजिक भिडियो पनि चाडै बजारमा आउने गायक सिवाकोटीले बताए । फरक शैलीमा नयाँ गित ल्याएको भन्दै दर्शकले मन पराउनमन दुबै उप्रेती र सिवाकोटीले आशा व्यत्त गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया