राप्रपा नुवाकाेटकाे नेतृत्वमा खड्गी र थापाकाे दाबी
विदुर खबर
२०७८ असोज ४ गते ८:४७
विदुर । राष्ट्रिय प्रजातन्त्र बना पार्टी नुवाकोटको नेतृत्वको लागि मतदान हने भएको छ।

गत बुधबार आयोजित पार्टीको एकता अधिवेशनबाट सर्वसम्मत डा. जिल्ला नेतृत्व चयन गर्न नसकेपछि मतदान प्रक्रियामा जान लागेको हो।राप्रपाबाट विभाजन भएर बनेका तीन दल एक भएपछिको पहिलो जिल्ला अधिवेशन हो ।
बुधबार अध्यक्षमा विष्णुप्रसाद सापकोटा, कूलबहादुर खड्गी र विमल थापाको रअध्यक्षमा दाबी रहेपछि सर्वसम्मत जिल्ला नेतृत्व गर्ने योजना असफल भएको थियो।
बुधबार नेतृत्व चयन नभएपछि आइतबार मनोनयन दर्ता गर्ने र मंगलबार मतदान गरेर नेतृत्व चयन गर्ने निर्वाचन मण्डलले कार्यतालिका बनाएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













युवा चेतना, अस्थिरता र भविष्यको बाटो
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया