एमालेले संविधान दिवस मनाउने

विदुर खबर २०७८ असोज २ गते ६:३३

नुवाकोट । नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो ।

Advertisement

दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया