बट्टारमा तार झर्दा सडक अवरुद्ध
विदुर खबर
२०७५ साउन ३० गते १५:१९
बट्टार÷बिदुर नगरपालिका वडा नम्बर ४ स्थित बट्टार क्याम्स गेट अगाडी बिजुलीको तार सडकमै लर्तेका कारण सवार साधन सञ्चालनमा ठप्प भएको छ ।
ब्ुधबार साँझ करिब ६ बजेर ३० मिनेटमा बिजुलीको ताल सडक छुने गरी खसेका कारण ठूला तथा मध्यम खालका सवारीसाधनहरुको आवतजावत बन्द भएको छ । मुख्य सडक मार्गमा तार झरेका कारण सबारी साधनहरु एकैतर्फ फर्किन बाध्य भएका छन् । अहिले अबिरल परेको बर्षाको कारण तार पन्छाउन समस्या भैरहेको बिधुत् प्राधिकरण नुवाकोट शाखाले जनाएको छ । बिजुलीको तारलाई ब्यबस्थित रुपमा पन्छाउनको लागी नेपाल बिघुत् प्राधिकरण नुवाकोट शाखाका कर्मचारी र प्रहरीहरुले कार्य गरिरहेका छन् ।
बिजुलीको तार सडकमा लत्रिएसँगै बट्टार बजार क्ष्ोत्रमा बिजुली बितरण गर्न रोक लगाईएको छ । भारी बर्षाको कारण सडकमा झरेको तार पन्छाउन समस्या हुँदै गईरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया