नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १४२ पुग्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ४२ पुगेको छ ।
स्वासथ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रपमतको निको भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संख्या घटेर एकसय ४२ मा झरेको छ ।
यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हवार ८ सय २३ पुगेको छ ।
जिल्लामा पछिल्लो एकसाता यता कोरोनाको परिक्षण कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २९ जनाको पिसिआर र ६ जनाके एन्टीजेन परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ नै जना विदुर नगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ११ पुगेको छ ।
जिल्लामा हालसम्म ४६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै नुवाकोटमा हालसम्म २७ हजार ५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया