नुवाकोटमा एकीकृत समाजवादीको भेला हुँदै
विदुर खबर
२०७८ भदौ २४ गते २०:०६
नुवाकोट । नेतृत्व चयन लगायतको विषयलाई लिएर आउँदो असोज २ गते नुवाकोटमा एकीकृत समाजवादीको भेला हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकोटले आउदो असोज २ गते जिल्ला भेलाको आयोजना गर्न लागेको नेता राजेन्द्र प्रकाश लोहनीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेमा देखापरेको व्यक्तिवादी चरित्र,असंवैधानिक कदम र निरङ्कुसताविरुद्ध पार्टीभित्र संघर्ष गर्दै आएको माधव नेपाल समुहले अन्तिम प्रयास गर्दा पनि एकता सम्भव नभएपछि हालै निर्वाचन आयोगवाट दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादि देशभर संगठन निर्माणमा जुटेको छ ।
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने भेलाले जिल्ला नेतृत्व चयनदेखि सांगठनिक संरचना लगायतको विषयमा निर्णय गर्ने बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया