छत्रराज डंगोल कांग्रेसको विदुर ५ को वडा सभापति बन्न सफल
नुवाकोट । नेपाली कांग्रेसको विदुर नगरपालिका वडा नम्बर ५ को वडा सभापतिमा छत्र डंगोल विजयी भएका छन् ।
बुधवार सम्पन्न मतगणनमा आफ्ना निकटम प्रतिद्धन्दी कृष्णप्रसाद अधिकारीलाई पराजित गरि डंगोल सभापति बन्न सफल भएका हुन् । सभापतिमा विजयी भएका डंगोलले एकसय ८९ मत प्राप्त गरेका थिए ।
उप–सभापतिमा निरज चित्रकार र राजु आचार्य विजयी भएका छन् । चित्रकारले एकसय ७५ र आचार्यले एकसय ६६ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा रमेश आचार्य र ज्ञान वहादुर कुमालले समान एकसय ५७ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै सह–सचिवमा कविन्द्र काररञ्जितले एकसय ८२ र विस्णुप्रसाद घिमिरेले एकसय ७४ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।
यस्तै सदस्यहरुमा प्रशान्त अर्याल १८०, गणेशप्रसाद गजुरेल १७४, विक्रम गजुरेल १७२, नविन गजुरेल १६५, विमल श्रेष्ठ १६५, अमित डंगोल १६८, वुद्धिवहादुर डंगोल १६४ र प्रकाश तामाङ १५७ मत ल्याएर विजयी भएका छन् ।
यस्तै खुल्ला महिला सदस्यमा कुमारी नेपाली र कोपिला बोगटी विजयी भएका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया