नुवाकोटको लामाटारमा बस दुर्घटना, ९ जना घाईते,घटनाको विस्तृत विवरण आउँन बाँकी

नुवाकोट÷नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउराली बस दुर्घटना हुँदा २५ जना घाइते भएका छनुवाकोटको लामाटारमा बस दुर्घटना, २५ जना घाईते,घटनाको विस्तृत विवरण आउँन बाँकी
न ।
बुङताङबाट अन्दाजी ५०÷५५ जना यात्रु बोकी त्रिशुलीतर्फ आउदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।बस सडकदेखी अंन्दाजी ४० मीटर तल खसी दुघर्टना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।
दुर्घटनामा परि ४ जना गभ्भीर घाइते भएका छन गम्भीर घाइते हुनेमा नुवाकोट देउरालीका ६० वर्षिये प्रेमसिङ तामाङ , ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षिय ज्ञानबहादुर तामाङ र ३ वर्षका ईसायन रहेको प्रहरी प्रमुख कुवरले बताउनुभयो ।
सामान्य घाइते हुनेहरुमा टिकामाया तामाङ, रिजम तामाङ होमबहादुर तामाङ ,रिता तामाङ र लेसांङ तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अन्य घाइतेहरुको भने नाम थर खुलन नसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सामान्य घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचा। गरिरहेको छ भने गम्भीर घाइतेलाई काठमाण्डौ लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया