Breaking News:नुवाकोटको विदुर नगरपालिकाको लामाटारमा बस दुर्घटना,विस्तृत विवरण आउन बाँकी
विदुर खबर
२०७५ साउन ३० गते ५:३३

विदुर ÷ नुवाकोटको विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक यात्रुवाहक बस दुर्घटना भएको छ ।
नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको बस र्दुघटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको छैन घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया