बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटमा दुई आइचरमा तोडफोड, एकमा आगजनी
नुवाकोट÷ विप्लप माओवादलिे बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटमा दुई आइचरमा तोडफोड गरेको छ भने एकमा आगजनी गरेको छ ।
विप्लवका कबार्यकर्ताहरुले शिवपुरी गाउँपालीका ८ स्थित बोहरेखोलाबाट बालुबा बोकी काठमाण्डौ तर्फ जादै बा ५ ख २१३० नम्बर र बा ५ ख २१३२ नम्बरको आइचर तोडफोड गरेका छन भने बा ४ ख ८५१६ नम्बरको आईचरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । विव्लभका कार्यकर्ताले आइचरमा पेट्रोद छलेर आइचरमा आगजनी गरेको बताइएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताएका छन ।
यसैबिच विप्लव माओवादीले आफ्नो नेता पक्राउ गरेको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा समेत परेको छ । बन्दको कारण नुवाकोटबाट छुटुने लामो दुरी तथा छोटो दुरीका वसहरु ठप्प भएका छन । बन्दको कारण जनजीवन प्रभावित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया