म बैंकर
विदुर खबर
२०७५ साउन २७ गते १५:१९

दिन भरी पैसाको चाङ मिलायो
सबैको हिसाब ट्वाक्क मिलायो
साँझ गोजी छामेर यसो हेर्छु
Advertisement
हिजो साटेको हजार कता बिलायो
अनि म बैंकर भन्दै नाक फुलायो
जतासुकै दाँत ङिच्च देखायो
सक्ने जति व्यापार बढायो
हिजो साइकलमा आउनेलाई
चिल्लो मोटरमा चढ्ने बनायो
सानोतिनो के कसो मिल्दैन
उनैबाट भक्कु गाली खायो
अनि म बैंकर भन्दै चित्त बुझायो ।।
शालिकराम पुडासैनी
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया