नुवाकोटका टुलुराज तामाङको सवारी दुर्घटनामा मृत्यु
विदुर खबर
२०७८ भदौ ७ गते ८:५७

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय टुलुराज तामाङको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
आईतवार बारामा दुई मोटरसाइकल एकापसमा ठोकिंदा तीन जनाको मृत्यु भएको हो । वाराको जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्ग अन्र्तगत टाँगिया जाने बाटोमा प्रदेश २,०३–००२ प ५३३५ र बा ६५ प २७५६नं को अर्को मोटरसाइकल गएराति एकापसमा नुवाकोटका तामाङ सहित बाराको निजगढ नगरपालिकाका विकास शाह र सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया