बौद्धिक अपाङ्गता अभिभावक संघको कार्यसमिति निर्वीरोध
विदुर खबर
२०७५ साउन २६ गते १५:०७

माझिटार÷बौद्धिक अपाङ्गता अभिभावक संघको १३ औं साधारणासभाबाट नयाँ कार्यसमिति निर्वीरोध निर्वाचित भएका छन । अध्यक्षमा रमेश आचार्य निर्वाचित भएका छन भने सचिवमा उमाकान्त नेपाल र कोषाध्यक्षमा सरिता थापा चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा नारायणी श्रेष्ठ, रिता खड्का, जुठेराज डंगोल र केशव अधिकारी चयन भएको बौदिक अपाङगताका अविभावक संघ नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया