पौडि खेल्न गएका शिखरबेशीका पण्डित मृत भेटिए
विदुर खबर
२०७५ साउन २६ गते १४:२३

शिखरवेशी÷नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ७ शिखरबेशीका राम पण्डित बिहिबार पौडी खेल्ने क्रममा बेपत्ता भएकोमा शनिबार मृत्यु भएको अवस्थामा फेला परेका छन ।
पण्डितलाई खोलाले बगाएको समाचार आउने बित्तिक्कै खोजी कार्यमा प्रहरी लागेको थियो । खोजी कार्यमा १५ जना सक्रिय प्रहरीले करिव ४८ घण्टापछि पण्डितको शव तादी खोलाबाट निकाल्न सफल भएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया