नेकपा एमाले नुवाकोटको जिल्ला कमिटिको बैठक शुरु

विदुर खबर २०७८ भदौ २ गते १३:४९

नुवाकोट । नेकपा एमालेको माधवकुमार नेपाल समुहको जिल्ला कमिटिको बैठक बट्टारको एक होटलमा शुरु भएको छ ।

Advertisement

केहीवेर अघि शुरु भएको बैठकमा नेकपा एमाले माधव कुमार नेपालका अध्यक्ष नारायण प्रसाद खतिवडाको अध्यक्षतामा शुरु भएको हो ।

बैठकमा पार्टीका भावि रणनितिवारे छलफल भइरहेको बैठकमा सहभागि एक नेताले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

प्रतिक्रिया