बट्टारमा नवनिर्मित वडा कार्यालयको भवनको उद्घाटन
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको भवनको उद्घाटन गरिएको छ ।
बुधवार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडाध्यक्ष टलकमान श्रेष्ठ लगायतले वडा कार्यालयसँगै वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य केन्द्रको भवनको समेत उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख पण्डितले सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने बताए । उनले आजदेखि वडा कार्यालय नयाँ भवनमा सरेको भन्दै अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने बताए । साघुरो ठाउँमा सेवा दिदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेको थियो नगरप्रमुख पण्डितले भने, यो वडा कार्यालय निर्माणमा सहयोग पु¥याउने वडाका सबैप्रति आभारी छौं ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले वडा कार्यालय निर्माण गर्नमा सहयोग गर्ने सबैप्रति अभार प्रकट गरे । वडा कार्यालय साधुरो ठाउँमा हुँदा समस्या थियो उनले भने, अव वडा भौतिक पूर्वाधार सम्पन्न भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया