पछिल्लो २४ घण्टामा ३ हजार २७४ कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ भदौ १ गते १७:५२
नुवाकोट । गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल १७ हजार ६८९ जनाको नमूना परीक्षण गर्दा तीन हजार २७४४ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट दुई हजार ४५६ र एन्टिजेन विधिबाट ८१८ संक्रमित पहिचान भएका थिए।
उक्त अवधिमा कूल ११ हजार ५६५ पीसीआर र छ हजार १२४ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ३७ हजार २९४ पुगेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया