पन्चकन्या गाउँपालिकामा विजयी झण्डा फहराउने एमालेको दाबी

नुवाकोट । नेकपा एमालेले पन्चकन्या गाउँपािलकामा विजयी झण्डा फहराउने एमालेको दाबी गरेकाे छ ।
शनिवार विदुरकाे एक हाेटलमा भएकाे जिल्ला कमिटिकाे बैठकमा बाेल्दै नेताहरूले अगामाी स्थानिय तहकाे चुनावमा कुनैपनि हालतमा पन्चकन्या गाउँपािलकामा एमालेकाे लाल झण्डा फहराउने दाबी गरेका हुन् ।
बैठकमा बाेल्दै गाउँ संगठन कमिटीका अध्यक्ष रामनाथ खनालले आगामी स्थानीय तहको निर्वाचनमा बाजी मार्न कार्ययोजना सुनाएका हुन ।खनालले अबको स्थानीय तहको निर्वाचनमा कुनै पनि अवस्थामा पञ्चकन्यामा एमालेले चुनाव जित्ने दाबी गरेका छन । खनालले अबकाे स्थानिय तहकाे चुनावमा कुनैपनि हालतमा पाटीका उम्मेद्दवारकाे जित निश्चित हुने दाबी गरे ।
वडामा पनि हामीले मजबुद ढंगले संगठित सदस्यता वितरण गरेका छौँ । हामी अन्यन्त उत्साहित छौँ कांग्रेसका डा रामशरण, प्रकशरण महत र माओवादीका हितबहादुर तामाङको गृह गाउँ रहेको पञ्चकन्यामा एमालेको सूर्यध्वजाबहक उम्मेदवरा जिताउँछौँ र विजयको झण्डा फहराउँछौँ ’ खनालल भने ।
एमालेले पछिल्लो दिनमा नुवाकोटमा अभियानकै रूपमा संगठन विस्तार अभियान अघि बढाएको छ । कांग्रेस र माओवादीका धेरै युवाहरू पार्टी परित्याग गर्दै एमालेको सदस्यता लिइरहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया