सेयर कारोवारका लागि नुवाकोटमा एकवर्षमा २५ हजारले डिम्याट खाता खोले
विदुर खबर
२०७८ साउन २९ गते २१:२०

नुवाकोट । नुवाकोटमा पछिल्लो समय सेयर बजारप्रति आम सर्वसाधारणको ध्यान आर्कषण हुन थालेको छ ।
सेयर बजारबाट निकै छोटो समयमानै धेरै पूजीगत लाभ हासिल गर्न सकिने भएकोले जिल्लामा सेयर कारोवारका लागि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको हो ।
पछिल्लो समय नुवाकोट तथा छिमेकी जिल्ला रसुवामा निर्माणधिन विभिन्न जलविद्युत्त कम्पनिले धमाधम आइपियो जारी गरेपछि जिल्लामा सेयर कारोवारको लागि डिम्याट खाता खोल्नेको संख्यामा बृद्धि भएको हो ।
पछिल्लो एक वर्षमा नुवाकोटमा २५ हजार एकुय ८३ जनाले डिम्याट खाता खोलेका छन् ।
यस्तै रसुवामा ३ हजार एक सय ८१ र धादिङमा २४ हजार ९ सय २५ जनाले डिम्याट खाता खोलेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया