नेकपा एमालेको विदुर नगर कमिटिद्धारा सपथ ग्रहण
नुवाकोट । नेकपा एमालेको विदुर नगर कमिटिले विहिबार सपथ ग्रहण गरेको छ ।
नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमको विच उनीहरुको सपथ ग्रहणसँगै पहिलो पुर्ण बैठक समेत सम्पन्न भएको छ ।
बागमती प्रदेश सदस्य विन्दा ढुङ्गानाको तथा नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५३ सदस्यीय सचिवालय र १३ वटै वडाका वडा ईन्चार्जहरु तोकिएको विदुर नगरपलिकाका ईन्चार्ज नारायण घिमिरेले जानकारी दिए ।
बैठकले यहि भदौ मसान्तभित्र सबै वडाको भेला गर्ने र सांगठित सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यक्रम संचालन गरिने विदुर नगर कमिटिका सचिव अनुज कुमार श्रेष्ठले बताए ।
बैठकमा नगर कमिटीका अध्यक्ष नवीन प्रधान, जिल्ला सचिवालय सदस्य अरुण श्रेष्ठ, निर्मल कुमार श्रेष्ठ तथा नगर सह ईन्चार्ज प्रल्हाद खतिवडाको उपस्थिति रहेको थियो ।
यस्ता छन् वडा इन्चार्जहरु
वडा नं. १ राजेश श्रेष्ठ
वडा नं. २ दिपेन्द्र लोहनी
वडा नं. ३ परशुराम अधिकारी
वडा नं. ४ छविलाल ओझा
वडा नं. ५ राजाराम गजुरेल
वडा नं. ६ श्याम कृष्ण चालिसे
वडा नं. ७ शंकर ढकाल
वडा नं. ८ रामशरण श्रेष्ठ
वडा नं. ९ धनबहादुर बोगटी
वडा नं. १० अपार बोहरा
वडा नं. ११ राजकुमार केसी
वडा नं. १२ मनोज अधिकारी
वडा नं. १३ राजकुमार तामाङ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया