नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु
विदुर खबर
२०७८ साउन २८ गते १४:००

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा किस्पाङ गाउँपािलकाका एक पुरुष रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नुवाकोटमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ८७ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ५३ पुगेको भने ६ हजार ७ सय २३ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया