विदुर नगरपालिकामा थप ४० जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ साउन २७ गते १५:१७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
यसैक्रममा बुधवार नगरपालिकाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ पुरुष र १८ महिला रहेका छन् ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७५ पुगेको छ । संक्रमितमध्ये एकहजार ६ सय ८१ पुरुष र एकहजार ९४ जना महिला रहेका छन् ।
अहिले नगरपालिकाका २ सय ६० जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा हालसम्म ३ हजार ७ सय ८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया