देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना
विदुर खबर
२०७५ साउन २५ गते ४:३१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आज पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति देशभर सामान्य तथा पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको हुनसक्छ । खासगरी शुक्रबार राति पश्चिमका केहि स्थान तथा पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा राति भारी वर्षा हुने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार भोलि पनि सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको भनाइ छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
















नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया