Breaking News : ककनीको चतुरालेमा घर भत्कदा एकको मृत्यु, २ घाइते
विदुर खबर
२०७५ साउन २५ गते २:२२
नुवाकोट÷नुवाकोटको ककनी गाँउपालिका वडा नं. ७ चतुराले घर भत्कदा एकै घरको एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
मृत्यु हुनेमा ककनी ७ चतुरालेकी ६ वर्षिय सरु दर्जी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख कसन्त कुवरले बताए । ढुंगामाटोले बनेको जस्ताको छानो भएको २ तले कच्ची घरको छानोको खाँमो भाँचिदा जस्ता माथी राखेको ढुंगाहरु खसी भुई तलामा सुतिरहेको अवस्थामा ६ वर्षिय दर्जीको मृत्यु भएको कुवर बताउनुभयो ।
त्यस्तै ढुङ्गाले लागेर सरुकी आमा कोपिला दर्जी र दिदि सलिना दर्जी घाक्ष्ते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया